पाकिस्तान वित्तीय आतंकवादको सूचीबाट हट्यो

काठमाडौं । पाकिस्तानलाई वित्तीय आतंकवादको सूचीबाट हटाइएको छ । सन् २०१८ देखि मनि लाउण्ड्रिङ र वित्तीय आंतकवादको सूचीबाट हटाएको हाे । बल मनि लाउण्ड्रिङ फाइनासिन्सयलले वाचडगले पाकिस्तानलाई ४ वर्षको प्रतिवन्धपछि आफ्नो सूचीबाट हटाएको हो । फ्रान्सको पेरिसमा भएको दुई दिने बैठकले पाकिस्तानमाथि लगाइको प्रतिवन्ध हटाउने निर्णय गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सोही संस्थाको […]