वेल्स र इंग्लिस समर्थकबीच झडप

विश्वकपको पहिलो चरणका खेल समाप्तिसम्म अप्रिय घटना भएनन् । मैदानभित्र अप्रत्याशित नतिजा निस्किए पनि समर्थकहरू शान्त नै रहे । तर, शनिबार राति अप्रत्याशित रूपमै इंग्ल्यान्ड र वेल्सका समर्थकबीच झडप भएको छ । यी...