अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीचको विवाद समाधानका लागि युवा तथा खेलकुद मन्त्रालयसमक्ष छानबिन गर्ने अनुरोध गरेको छ ।...
काठमाण्डाै – नेपाल क्रिकेट संघको आधिकारिक लिग भनिएको नेपाली टी–२० लिगमा खेलाडीको पारिश्रमिक विवाद तथा व्यवस्थापनका बारे छानबिन गर्न गठित समितिले बुधवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रतिवेदन बुझाएको छ ।
एकेन्द्र कुँवरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समितिले बुधवार राखेप सदस्यसचिव टंकलाल घिसिङलाई नेपाल टी–२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभन थ्री स्पोर्टस र क्यानबीचको सम्झौता खारेज गर्ने लगायतका निस्कर्ष निकाल्दै ४६ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो ।
लिग आयोजनाको क्रममा...
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले काठमाडौंमा जारी नेपाल टि२० लिग प्रकरणबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ । परिषद्को कार्यकारी समितिको बुधवार बसेको बैठकले सत्य तथ्य छानविन गरि १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन राखेपले कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको हो […]
२० पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल टी-२० लिग क्रिकेटका बारेमा छानबिन गर्न कार्यदल गठन गरेको छ । राखेपका कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा बनेको ५ सदस्यीय छानबिन कार्यदलमा सदस्य प्रकाशकुमार कुसारी, खेल पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई छन् […]
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र असन्तुष्ट रहेका १० खेलाडीबीचको विवादलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले समिति बनाएर छानबिन गर्ने भएको छ । मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई भेटेर छानबिन गर्ने आश्वासन दिएका हुन् । यसअघि खेलाडीले बारम्बार निष्पक्ष छानबिन हुनुपर्ने भन्दै खेलकुद मन्त्री महेश्वर गहतराज, राखेप सदस्य सचिब टंकलाल घिसिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ लगायतलाई पत्र पठाएका थिए । मुख्य प्रशिक्षक तथा व्यवस्थापकहरूले भ
पेरिस सेन्ट जर्मेनका अध्यक्ष नासेर अल–खेलाफी र खेलकुद निर्देशक लियोनार्डोमाथि यूईएफएले अनुसन्धान सुरु गरेको छ । बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल म्याड्रिडविरुद्ध हार बेहोरेपछि रेफ्रीसँग विवाद गरेको उनीहरूमाथि आरोप छ ।बुधबार रियलको घरेलु मैदान स्यान्टियागो बर्नेबाउमा पीएसजीले २–० को अग्रता गुमाउँदै खेल २–३ को अन्तरले हार बेहोरेको थियो । दुई जनाले खेलपछि डच रेफ्री ड्यानी म्याकिलेसँग विवाद गर्न पुगेको आरोप छ ।युरोपेली फुटबलको नियामक निकायले यसबारे अनुसन्धान सुरु गरेको ब
१० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल छाड्ने संकेत गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष र प्रशिक्षक अलमुताइरीबीचको विवादको विषयमा राष्ट्रिय खेलकुद परिषद (राखेप)को छानबिन समितिले बुधबार प्रतिवेदन बुझाएपछि कुवेती नागरिक अलमुताइरीले अब पद छाड्ने संकेत देखाएका हुन् । उनले सामाजिक सञ्जालमा अब म […]
२७ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद प्रकरणबारे छानबिन गर्न गठिन समितिले बिहीबार थप ६ जनाको बयान लिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा रहेको ७ सदस्यीय छानबिन समितिले विवादको विषयमा अनुसन्धान […]
काठमाडौं । फुटबलको पछिल्लो विवादका विषयमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरी र दुई सञ्चारकर्मीको विवादका विषयमा छानबिन गर्न एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो । मन्त्रालयले सो जिम्मेवारी राखेपलाई […]
The post राखेपद्वारा छानबिन समिति गठन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद समाधानका लागि सात सदस्यीय विवाद समाधान छानबिन समिति गठन गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिको बैठकले राखेप सदस्य पुरेन्द्रबिक्रम लाखेको संयोजकत्वमा सो समिति गठन गरेको हो । समितिको सचिवमा संघसंस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोखरेल रहेका छन् ।
समिति सदस्यहरूमा परिषद् सदस्य रेणु श्रेष्ठ, सुवर्ण श्रेष्ठ, चन्द्रबदना राई, तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन बिक र कानुन शाखाका प्रमुख नारायणराज अर्याल सदस्य छन् ।
राखेपका निमित्त सदस्य सचिव...
काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सङ्घका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ तथा पुरुष टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको विवादको छानबिन गरिदिन युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको छ । आज शुक्रवार बसेको एन्फाको कार्यसमितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । केही दिनअघि पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको बताउनुभएको थियो । यस्तै एन्फाले आउँदो अक्टोबरको पहिलो हप्ता हुने ...