काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीप्रति प्रश्न गरेका छन् । एमाले अर्थ तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारीको नाम रहेको चर्चा चलिरहेका बेला सांसद थापाले पनि प्रश्न उठाएका हुन् । प्रतिनिधिसभाको आज (बुधबार)को बैठकमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे नेपाल राष्ट्र बैङ्कलाई सुझाव दिने […]