काठमाडौं । लम्पी स्किन रोगको सङ्क्रमणबाट पशु मर्न थालेपछि काभ्रेपलाञ्चोकका स्थानीय तहले खोप अभियान सुरु गरेका छन् । संक्रमण भएका गाईवस्तुलाई औषधि उपचारसँगै निःशुल्क रुपमा खोप अभियान सञ्चालन गरिएको हो । बेथानचोक गाउँपालिकाले सङ्क्रमण फैलिन नदिन निःशुल्क खोप अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । “विशेष गरी लम्पी स्किन सङ्क्रमणबाट गाई मर्न […]