चिकित्सा शिक्षा आयोगविरुद्द अनेरास्ववियुको प्रदर्शन, सदस्य सचिवको गाडीमा तोडफोड

स्नातकोत्तर (पीजी) तह खुलातर्फको भर्ना प्रक्रिया मनोमानी ढंगबाट गरेको भन्दै अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगविरुद्द प्रदर्शन गरेको छ।