पाँचथर (हाम्रो खेलकुद)– कोशी प्रदेश ब्याडमिन्टन संघको आयोजनामा पाँचथरमा ब्याडमिन्टन अम्पायर प्रशिक्षण सोमबार सम्पन्न भएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य अनुरूप पाँचथर ब्याडमिन्टन संघको पहलमा पहिलोपटक पाँचथरमा ब्याडमिन्टन अम्पायर तालिम आयोजना भएको थियो । चार दिने प्रशिक्षणमा कोशी प्रदेशका १० जिल्लाका २ महिला सहित २२ जनाको सहभागिता थियो । तालिममा कोशी प्रदेशका तेह्रथुम, […]
The post कोशी प्रदेशमा ब्याडमिन्टन अम्पायर तालिम सम्पन्न first appeared on Hamro Khelkud.