निर्यातमा रेकर्ड,  १ खर्ब नाघ्यो

निर्यातमा नयाँ रेकर्ड कायम भएको छ । नेपालले १ खर्ब बढीको सामान निर्यात गरेको छ । चालु आर्थिक वर्षको (साउन देखि बैशाख) १० महिनासम्म निर्यात ३२.१९ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँ पुगेको हो । निर्यात बढेसँगै नेपालको वैदेशिक व्यापार घाटा थोरै भएपनि साँघुरिन मद्यत पुगेको छ । यो वर्ष वस्तु निर्यातमा तेल जन्य पदार्थ प्रमुख रहेको भन्सार विभागले जनाएको छ ।  भटमासको तेल, कफी चिया र कार्पेटको निर्यातमा वृद्धि भएको छ । आइरन र स्टिलको निर्यात पनि बढेको भन्सार विभागक

सम्बन्धित सामग्री

निर्यात शतप्रतिशतले बढेर पाँच महिनामै एक खर्ब नाघ्यो

कुल निर्यातमा सोयाबिन, पाम र सूर्यमुखी तेलको हिस्सा झन्डै ६० प्रतिशत, निर्यात वृद्धि दिगो हुनेमा आशंका  नेपालको निर्यात ऐतिहासिक रूपमा बढेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा निर्यात शतप्रतिशतले बढेर एक...

पुससम्म नेपालको व्यापार घाटा छ खर्ब नाघ्यो

कोरोना सङ्क्रमणका कारण खुम्चिएको नेपालको अन्तर्राष्ट्रिय व्यापार विस्तार हुन थालेको छ । आर्थिक गतिविधि खुकुलो हुँदा आयात बढ्दो छ तर निर्यातमा भएको वृद्धिदर केही कम हुँदा व्यापार घाटाको आकार भने बढ्न थालेको छ ।भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पुससम्म नेपालको व्यापार घाटा छ खर्ब नाघेको छ । यो अवधिमा नेपालले छ खर्ब ६१ अर्ब रुपियाँको वस्तु आयात गरेको छ भने निर्यात ६० अर्ब ८० करोड रुपियाँ मात्र पुगेको छ । तुलनात्मक रूपमा नेपालको व्यापार घाटा अघिल्लो आवको तुलनामा ५.८० प्रतिशतले कम हो