पोखरा । स्थानीय निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन गर्ने नेपाली कांग्रेसले केन्द्रमा निर्णय गरिसकेकाे छ । उक्त निर्णयपश्चात गठबन्धनका माओवादी र समाजवादी दुवैले पोखरा महानगरपालिकामा आ-आफ्नो दाबी गरेका छ्न् । समाजवादीको पहिलो रोजाइ नै पोखरा हाे ।
भूगोलको हिसाबले सबैभन्दा ठूलो पोखरा महानगरपालिका पर्यटनको राजधानी पनि मानिन्छ । अघिल्लो निर्वाचनमा १३ हजार ७०२...