काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज (मंगलबार) आएको रिपोर्ट अनुसार उनीमा सङ्क्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा स्वास्थ्यलाभ लिइरहेको सचिवालयले जनाएको छ । कोरोना सङ्क्रमण देशभर बढेको भन्दै सोमबार मात्रै नेता नेपालले एक अपिल जारी […]