सिटिजन्स बैंक र कर्मभूमि समाजबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र कर्मभूमि समाजबीच सहुलियतपूर्ण कर्जा तथा लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएको छ ।सिटिजन्स बैंक लघु, साना तथा मझौला उद्यमीहरुको वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेकोबैंकले जनाएको छ ।दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीलाई उचित […]