४ माघ, काठमाडौं । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बैंक तथा वित्तीय संस्थाहरु बिग मर्जरमा हुँदा समाजवाद उन्मुख अर्थतन्त्रमा मद्दत नपुग्ने बताएका छन् । थोरै बैंक धेरै सेवासुविधा पाउनुपर्ने भएकाले समाजवाद उन्मुख अर्थतन्त्रमा बिग मर्जरले मद्दत नगर्ने उनले बताए । बैंकहरु एकआपसमा मर्जर हुँदा वित्तीय मध्यस्तता लागत कम हुने भएकोले वित्तीय सेवा पाउनेले त्यही अनुसारको लाभ पाउनुपर्ने […]