पोखराविरुद्ध बलिङ गर्दै भैरहवा

काठमडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा पोखरा राइनोजले टस जितेको छ । पहिले ब्याटिङ रोजेको छ । भैरहवाले पोखराविरुद्ध केही बेरमा बलिङ थाल्नेछ । शरद भेषावकरको कप्तनीमा रहेको भैरहवा आजको खेलमा जित निकाल्दै सुखद...

सम्बन्धित सामग्री

रमेशको पाँच विकेटमा लुम्बिनी १३३ रनमा अल आउट

११ माघ, भैरहवा । युवा स्पिनर रमेश कुर्मीले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि घरेलु टोली लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबललाई १३४ रनको मध्यम लक्ष्य दिएको छ । सिद्धार्थ रंगशाला भैरहवामा …

कुशलको घातक बलिङ र इमरानको अर्धशतकमा आर्मी विजयी

१० माघ, भैरहवा । स्पिन अलरान्डर कुशल मल्लको घातक बलिङ र ओपनर इमरान शेखको अर्धशतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा घरेलु टोली लुम्बिनीलाई ६५ रनले हराएको छ । जितको लागि १७१ रनको विजयी …

धम्मिका विश्वकप छनोटमा बलिङ कन्सल्टेन्ट रहने

काठमडौं (हाम्रो खेलकुद) – श्रीलंकाको राष्ट्रिय टोली तथा इपिएलमा भैरहवा ग्ल्याडियटर्सबाट खेलेका तीव्र गतिका बलर धम्मिका प्रसाद दुई सातापछि ओमानमा हुने टि२० विश्वकप ग्लोबल छनोट ए को लागि नेपालको बलिङ कन्सल्टेन्टको रुपमा नेपाल आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने चारदेशबीचको सिरिज र टि२० विश्वकप ग्लोबल छनोटको लागि बलिङ कन्सल्टेन्टको रुपमा […]

भैरहवालाई हराउँदै पोखरा फाइनलमा

काठमाडौं । सहान रचिगेको अलराउन्ड प्रदर्शनप्रेरित पोखरा राइनोजले भैरहवा ग्लाडिएटर्सलाई सात विकेटले हराउँदै एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटको फाइनलमा स्थान बनाएको छ । पोखरा पहिलोपटक फाइनलमा पुगेको हो । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान विनोद भण्डारीले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । उनको त्यो निर्णय सही...

इपिएलमा यस्तो रह्यो १२ विदेशी खेलाडीको प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा बिहीबार चितवन टाइगर्स विजयी हुँदा भैरहवा ग्ल्याडियटर्स र ललितपुर प्याट्रियटर्सले १–१ अंक बाँडेका छन् । दिनको पहिलो खेलमा चितवनले काठमाडौं किंग्स इलेभेनलाई ३ विकेटले पराजित गर्यो । चितवनको जितमा ब्याटिङ र बलिङ दुबैमा नेपाली खेलाडीको प्रदर्शन अब्बल रह्यो । काठमाडौंलाई १ सय ४१ रनमा […]

ईपीएल : भैरहवाले टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै

१३ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण अन्तर्गत आज विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सबीच खेल सुरु भएको छ । त्रिभूवन विश्वविद्यालय (टीयू)को क्रिकेट मैदानमा हुने खेलमा भैरहवाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । यो ईपीएल चौथो संस्करणको आठौं खेल हो । यसअघि वर्षाका कारण ईपीएलका खेलहरू लगातार प्रभावित भएका थिए […]

मलेसियाका युवा स्टार मुनिआन्दीले भैरहवाबाट इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सले मलेसिया युवा स्टार शार्विन मुनिआन्दीलाई अनुबन्ध गरेको छ । भैरहवाले चौथो विदेशी खेलाडीको रुपमा मलेसिया अलराउन्डरलाई टोलीमा अनुबन्ध गरेको हो । २५ वर्षिय मुनिआन्दी मलेसिया मध्यगतिका बलिङ अलराउन्डर हुन् । उनले मध्यक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । मलेसियाबाट २८ टि२० आई खेलमा […]