सरकारले राम्राे काम गर्दा पनि एमालेले साथ दिएन : सांसद देव

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साथ नदिएको गुनासो गर्नुभएको छ ।  आव बुधवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका सांसद देवले निष्पक्ष ढङ्गले पालिका चुनाव सम्पन्न हुनु, महिला हिंसाविरुद्धको ऐन संशोधान हुनु, प्रतिनिधि सभा र प्रदेश सभाको चुनावकाे मिति घोषणा हुनु, नागरिकतासम्बन्धी ऐन संशोधन हुनु सरकारको ऐतिहासिक काम भए पनि एमालेले साथ नदिएको बताउनुभएको हो । उहाँले एमालेलाई सरकारप्रत...