एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद बिस्तार गरेका छन् । बुधबार साँझ प्रधानमन्त्री मोदीले १५ मन्त्री र २८ राज्यमन्त्रीसहित ४३ सदस्यीय मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।केन्द्रीय मन्त्रीहरुमा नारायण राणे, सर्वानन्द सोनोवालसहित मध्य प्रदेशका ज्योतिरादित्य सिन्धिया र वीरेन्द्र कुमार लगायतले सपथ लिएका छन् ।त्यस्तै २८ राज्यमन्त्रीले पनि सपथ लिएका छन् । जसमा उत्तर प्रदेशका अनुप्रिया पटेल र पंकज चौधरी लगायत सामेल छन् ।यी हुन् १५ केन्द्रीय मन्त्रीनारायण राणेसर्बानन्द सोनोवालवी