जिल्ला अस्पतालकै एक्सरे सेवा बन्द हुँदा सेवाग्राही मारमा

खोटाङ– जिल्ला अस्पताल खोटाङको एक्सरे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । रेडियोलोजी शाखामा कार्यरत रेडियोग्राफरहरू नहुँदा अस्पतालको एक्सरे सेवा बन्द भएको हो । कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक जना बाबुको उपचारका सिलसिलामा भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्सरे सेवा बन्द गरेको जिल्ला अस्पतालका निमित्त प्रमुख डा. चतुरानन्द यादवले […]

सम्बन्धित सामग्री

एक्सरे मेसिन बिग्रेपछि सास्ती

बेनी अस्पतालमा प्रवासीले दिएको एउटै डिजिटल एक्सरे मेसिन बिग्रिएपछि बिरामीले सास्ती पाएका छन् । अस्पतालको एक्सरे सेवा बन्द भएपछि सेवाग्राही महँगा निजी क्लिनिकमा जानुपर्ने बाध्यता देखिएको छ ।