काठमाडौँ– नेपाली कांग्रेसका नेता रञ्जीत कर्णले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । मंगलबार प्रेसनोट जारी गर्दै नेता कर्णले मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक रहेकाले बर्खास्त गरी कानूनी कारबाही अघि बढाउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका हुन् । ‘जनता समाजवादी पार्टी नेतृ तथा मन्त्री यादवको […]