संविधानमा महिलालाई उपप्रमुखमात्रै बनाउनुपर्छ भनेर लेखिएको छैन, समानुपातिक समावेशी सिद्धान्त कहिले होला कार्यान्वयन?

काठमाडौं : बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि अहिले दलहरु तयारीमा जुटिरहेका छन्। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा प्रमुख र उपप्रमुख पदका आकांक्षीहरु बढ्दो छन्। दलहरुमै उम्मेद्वार बन्न चाहनेको संख्या उच्च छ। यस्तै, युवा र महिलाहरुले पनि यी पदमा दाबेदारी प्रस्तुत गरिरहेका छन्। स्थानीय तह निर्वाचनमा…