एमाले रामेछापको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

काठमाडौंं । नेकपा एमाले रामेछापले शनिबारबाट जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । तीन दिने सो प्रशिक्षण कार्यक्रमको नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरे । तीन दिनसम्म चल्ने सो तालिममा जिल्लाका ६० जना नेता–कार्यकर्ताको सहभागिता रहेको छ । कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले पार्टीको वैचारिक कामलाई व्यवस्थित बनाउन […]