ऊ फूलहरू भनेपछि ज्यान फाल्ने केटी परी । उसको अप्ठेरो बुझेर म विस्मितसँगै खुसी पनि भइरहेको थिएँ । हैन कस्तो रहस्यमय केटी होली यो !
कहिले विल्कुल सानो बालकजस्ती !
कहिले एकदमै प्रौढजस्ती !
कहिले नरमपन्थीजस्ती !
कहिले कट्टरपन्थीजस्ती !
पहिल्याउन कस्तो सकस ?