कोलकातामाथि रोमाञ्चक जितसँगै लखनऊ प्लेअफमा

एजेन्सी – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा कोलकाता नाइट राइडर्सलाई दुई रनले हराउँदै प्ले अफमा पुगेको छ । योसँगै प्लेअफमा स्थान बनाउने लखनऊ दोस्रो टोली बन्दा कोलकाता बाहिरिने तेस्रो टोली बनेको छ । जितको लागि २ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय […]

सम्बन्धित सामग्री

कोलकाताविरुद्ध लखनऊको दुई रनको जित

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनऊ सुपर जाइन्टले रोमाञ्चक जित निकालेको छ। गएराति मुम्बईमा भएको खेलमा लखनऊले कोलकाता नाइट राइडर्सविरुद्ध दुई रनको जित निकालेको हो।लखनऊले दिएको २११ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो। कोलकाताका लागि श्रेयस् अयरले ५० रनको अर्धशतकीय इनिङ खेले। यस्तै नितिश रानाले ४२, रिन्कु सिंहले ४० तथा सामविलिङसले ३६ रन जोड्दा सुनिल नराइन २१ रनमा अविजित रहे।लखनऊका मार्कुस स्टोनिस र मोसिनखानले ३–३ विकेट लिए। त्यसअघि पहिले ब्