देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको डिन कार्यालय संचालन

लुम्बिनी बौद्धविश्वविद्यालयले बुद्ध मावली देवदहमा डिन कार्यालय सञ्चालनमा ल्याएको छ। नयाँ शैक्षिक सत्रदेखि तीन वटा कार्यक्रम संचालन सञ्चालन गर्ने योजनासहित देवदहमा डिन कार्यालय खुलेको हो।