नैनीतालमा एक क्विन्टलसम्म भारी बोक्छन् नेपाली भरिया

भारत (नैनीताल)– कालीकोटका ६० वर्षीया पर बुढा शनिबार भारतको पर्यटकीय शहर नैतीतालमा भारी बोक्दै गर्दा भेटिए। शिरमा ढाका टोपी, नाम्लो र पिठियुँमा भारी बोकेर नैतीताल तल्ली ताल भन्ने स्थानतर्फ जाँदै गरेका उनले भारी बोकेरै दैनिक रु. ५०० भारुसम्म कमाउने गरेको बताए। ‘हामी कालीकोटका मात्रै भारी बोक्ने यहाँ ५०/६० जना नेपाली छौँ,’ उनले भने, ‘शुरुआतमा भारी […]