जनकपुरधाम : लकडाउनका कारण दुई महिनादेखि बन्द रहेको जनकपुर बजार मध्यान्ह १२ बजेसम्म खुल्ने भएको छ। शुक्रवार बिहान जिल्ला प्रशासन कार्यालय र व्यवसायीबीच भएको छलफलमा निश्चित मापदण्ड निर्धारण गरेर बजार खोल्ने सहमति भएको हो।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जनकपुर उद्योग वाणिज्य संघ र जनकपुर चेम्बर अफ कमर्सका