नयाँ सरकारअघि अर्थतन्त्रको ‘रियालिटी चेक’: सुविधा र संकटसँगै बालेनको वास्तविक परीक्षा शुरू

प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुईतिहाइ बहुमत प्राप्त गरेसँगै जनअपेक्षाको ठूलो भारी बोकेर रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन हुँदैछ । राजनीतिक स्थिरताको स्पष्ट जनादेश पाएको यो सरकारले कस्तो आर्थिक विरासत सँहाल्दैछ भन्ने प्रश्न अहिले कर्पोरेट र वित्तीय वृत्तमा सबैभन्दा बढी चासोको विषय बनेको छ । नेपाल […]