सुर्य नेपाल गल्फ टुर ः रबिलाई उछिन्दै भुवन शीर्षस्थानमा

कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन्। उपबिजेता प्रो खेलाडीले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।...

सम्बन्धित सामग्री

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरु

सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाश तामाङले सानदार सुरुवात गर्दै ५ स्ट्रोकको अग्रता बनाएका छन्।...

सुर्य नेपाल च्यालेन्ज भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको छैटौं प्रतियोगिता सुर्य नेपाल च्यालेन्ज मंगलबार (भोलि) देखि सुरु हुने भएको छ । प्रोफेसनल गल्फर एसोसियसनले सोमबार पत्रकार सम्मेलन गर्दै मंगलबारदेखि सुरु हुने सुर्य नेपाल च्यालेन्ज शुक्रबारसम्म रोयल नेपाल गल्फ क्लबमा संचालन हुने जनाएको छ । चार दिने प्रतियोगिता ७२ होलको हुनेछ । हरेक दिन […]

शुक्रको टिम बन्यो प्रो–एम विजेता

सुर्य नेपाल गल्फ टुर अन्तर्गत प्रो एम प्रतिस्पर्धामा व्यवसायिक खेलाडी शुक्रबहादुर राईको टिम विजेता भएको छ।...

सूर्य नेपाल काठमाडौं ओपन – रवि लगातार दोस्रो दिन शीर्षस्थानमा

काठमाडौं (हमोर खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनमा रवि खड्काले आफ्नो अग्रता कायम राखेका छन् । दोस्रो दिन बुधबार ३६ होलको समाप्तीमा रविले भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि परेका छन् । दोस्रो दिन रवि र भुवन दुवैले जोडे । रवि समग्रमा १०-अन्डर १ सय २६ सहित […]

सुर्य नेपाल एनपिजिए गल्फ भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर अन्तर्गतको प्रतियोगिता सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप आज (सोमबार) देखि सुरु हुदैछ । नेपाल गल्फ एसोसियनले आइतबार पत्रकार सम्मेलन गर्दै एनपीजीए गल्फ टुरको तयारी पुरा भएको र प्रतियोगिता सोमबारदेखि शुरु हुने जानकारी गराए । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ । प्रतियोगितामा ३२ प्रोफेसनल र १४ एमेच्योर गल्फरको […]

एमेच्योर सुभाषलाई वेस्टर्न अ‍ोपनमा अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट सुर्य नेपाल वेस्टर्न अ‍ोपनको पहिलो दिन १३ अ‍ौं सागको दोहोरो स्वर्ण विजेता एमेच्योर सुभाष तामाङले अग्रता लिएकाले छन् ‌। हिमालयन गल्फ कोर्स, पोखरामा सुभाष पहिलो दिन २ अन्डर ६६ स्कोरका साथ शीर्षस्थानमा रहेका छन् । दोस्रो स्थानका जयराम श्रेष्ठले इभन पार ६८ […]

‘सुर्य नेपाल एनपीजीए म्याचप्ले’आजबाट हुँदै

सुर्य नेपाल गल्फ टुर २०२१/२२ सिजनको चौथो प्रतियोगिता ‘सुर्य नेपाल एनपीजीए म्याचप्ले’ आजबाट रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ।...

सेन्ट्रल ओपन : शुक्रलाई अग्रता, सुभाषको होल इन वन

काठमाडौं (हाम्रो खेलकुद) – शुक्रबहादुर राईले सुर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन अग्रता लिँदा सुभाष तामाङले होल इन वन प्रहार गरेका छन् । सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको तेस्रो टुरमा उनले दोस्रो स्थानका रामे मगरलाई २ स्ट्रोकले पछि पारेका छन् । गोकर्ण गल्फ क्लबमा शुक्रले ५ अन्डर ६७ को प्रदर्शन गरेका हुन् । […]

जयराम र कुमार अग्रतामा

काठमाडौं (हाम्रो खेलकुद) – जयराम श्रेष्ठ र कुमार कामी सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन संयुक्त अग्रतामा छन् । काठमाडौंस्थित रोयल नेपाल गल्फ क्लबमा सोमबार सुरु भएको प्रतियोगिताको पहिलो दिन जयराम र कुमारले ६ अन्डर ६२ को स्कोर जोडे । तेस्रो स्थानमा रहेका नेपाल नम्बर १ […]

सुर्य नेपाल गल्फ टुर भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता भोलिदेखि काठमाडौंमा सुरु हुने भएको छ । नेपाल प्रोफेसनल गल्फर्स एसोसियसन (एनपिजिए) ले आइतबार पत्रकार सम्मेलन गर्दै यो सिजनको गल्फ प्रतियोगिताको तालिका सार्वजनिक गर्दै सिजनको पहिलो प्रतियोगिता सोमबारदेखि सुरु हुने जानकारी गराएको छ । सुर्य नेपाल काठमाडौं […]