काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले सोह्रौँ योजना कृषि क्षेत्रलाई प्राथमिकता दिनेगरी बनाउने बताउनुभएको छ । सोमवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले १६औं योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिने बताउनुभएको हो । उहाँले त्यसको लागि यस आर्थिक वर्षको बजेटबाट नै तयारी थालिएको बताउनु भयो । उहाँले यो आर्थिक वर्षको बजेटमा […]