देशभर उत्साहजनक रूपमा मतदान चल्दै (फोटो फिचर)

काठमाण्डाै  – पालिका चुनावको लागि देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ । मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ । सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।  बृद्धबृद्धा, अशक्त, अपाङ्गता भएका, सुत्केरी, गर्भवतीलेसमेत मतदान गरेका छन् । देशका विभिन्न ठाउँमा कतै मतदाताहरू घण्टौँ हिँडेर मतदान स्थल आइपुगेका छन् त कतिपय बृद्धबृद्धालाई बोकेरै पनि मतदान स्थलसम्म ल्याइएको छ ।  फाेटाेमा हेर्नुहाेस् काठमाण्डाैकाे मतदान ...