कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध हुन नदिने उद्देश्यले ठाउँठाउँ तयारीका साथ डोजरसहित आवश्यक सामग्री राखिएका छन् । राजमार्गको सुर्खेतबाट मुगुसम्मको खण्डमा वर्षातको समयमा बाढीपहिराका कारणले अवरुद्ध हुनसक्ने स्थान पहिचान गरी महत्वपूर्ण उपकरणसहित डोजरलाई तयारी अवस्थामा राखिएको हो । राजमार्ग अवरुद्ध नहोस् र भइहाले तत्काल सञ्चालनमा ल्याउन सकियोस् भनेर अत्यावश्यक उपकरणसहित […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हस्ताक्षर गरेको बिल अनुशार अब अब एसाइलम आवेदक लगायतलाई वर्क परमिट आवेदनमा कम्तीमा ५५० डलर शुल्क तिर्नुपर्नेछ । प्रारम्भिक रकम आर्थिक वर्ष २०२५ को लागि यो शुल्क कम्तीमा ५५० डलर वा होमल्याण्ड सेक्युरिटी सेक्रेटरीले नियमनमार्फत निर्धारण गरेको रकम तिनुपर्ने भएपनि मुद्रास्फीतिका आधारमा वार्षिक समायोजन अन्तरगत आर्थिक वर्ष २०२६ र त्यसपछिका […]
काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को निर्णायक खेलमा नेपाल पहिलो हाफमा उज्बेकिस्तानसँग ३–१ ले पछि परेको छ। खेलको सुरुवातमै उज्बेकिस्तानले दबाब बनाएको थियो। दोस्रो मिनेटमै उज्बेकिस्तानले पहिलो गोल गर्दै अग्रता लियो। त्यसपछि ११औं मिनेटमा पुनः एक गोल थप्दै उनीहरूले अग्रता दोब्बर पारे। दोस्रो गोल टोली कप्तानको प्रयासबाट भएको थियो। उनले बाँया […]