वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई ४८ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध: मन्त्री कुँवर

काठमाडाैँ- सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरूलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ। मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा सो कुराको जानकारी दिएका हुन्। उनले वैदेशिक रोजगारीका क्रममा ठगी गर्ने, अलपत्र पार्ने र सम्झौतामा […]