बन्दको आंशिक प्रभाव, काठमाडौंबाट सात जना पक्राउ

काठमाडौं : विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको सामान्य प्रभाव परेको छ। विभिन्न माग राख्दै आज नेपाल बन्दको घोषणा गरिएको छ। केही ठाउँमा शंकास्पद वस्तुहरु भेटिएका छन् भने केही ठाउँहरुमा सवारी साधनमा आगजनी भएका छन्। काठमाडौं उपत्यकामा गाडीहरू निकै कम चलेका छन्। काठमाडौं र ललितपुरबाट शंकास्पद रुपमा हिडिरहेका ७ जना कार्यकर्ता पक्राउ परेका छन्। ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट र ललितपुरबाट एक जनालाई नियन्त्रणबाट नियन्त्रणमा  लिइएको नेपाल प्रहरीक