इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला कि भन्ने चिन्ता सुरु हुन्छ । वर्षापछि छानोबाट झर्ने पानीसँगै उनका पीडा र कष्ट पनि चुहिन्छन् । इलाम नगरपालिका-५ भार्लेनीका ५८ वर्षीय कृष्णबहादुर लिम्बूको ठुलो सपना छैन । एउटा ओतलाग्ने घर, जहाँ झरी पर्दा भिज्न नपरोस् र हावाहुरी चल्दा डराउन नपरोस् । तर, उनका लागि […]
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गर्दै राष्ट्रिय युवा संघको बानेश्वरमा मशाल जुलुस निकालेकाे छ । उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध नाराबाजीसमेत गरेका छन् ।
१४ चैत, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा उपचार भइरहेको छ । शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न उनलाई अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा प्रारम्भिक केही …
काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारको तुलनामा आज केही कम वर्षा भए पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा छिटपुट वर्षाका साथै अन्य प्रदेशका अधिकांश जिल्लामा मध्यमसम्म वर्षा भएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले आज मुलुकका अधिकांश स्थानमा ३० देखि ४५ मिलिमिटरसम्म […]
१४ चैत, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरूङले शुक्रबार पदबदहाली गर्दै मातहतका कर्मचारी सुरक्षा निकायलाई भनेका थिए- ‘मन्त्रिपरिषदबाट निर्णय भएपछि प्रतिवेदन कार्यान्वयन हुन्छ ।’ उनले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेतर्फ संकेत गरेका थिए ।
अझ …