लमजुङमा अलैची खेतीप्रति कृषकको आकर्षण घट्दो

व्यवसायिक अलैची उत्पादन हुँदै आएको लमजुङमा पछिल्ला वर्ष कृषकहरुमा आकर्षण घट्न थालेको छ ।