कोभिडविरुद्धको जोन्सन खोप लगाउन २० हजार घुस लिने दुई जना पक्राउ, विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोभिडविरुद्धको खोप लगाउन २० हजार घुस लिएको आरोपमा पक्राउ परेका दुईजना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।