सुदूरपश्चिम प्रदेश सरकारसँग बिमा सम्बन्धी अन्तरक्रिया

बिमा समितिको आयोजनामा कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बिमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको संघीय स्वरूप अनुरूप आम नागरिकलाई बिमाको दायरामा ल्याउन ठोस कानूनी व्यवस्थाका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा बिमा समितिले प्रदेश कार्यालय स्थापना गर्न लागेकोमा प्रशन्नता प्रकट गर्दै बिमा बारेका फरक […]