सागका लागि बक्सिङकाे छनोट, १६ जनामा क-कसले बनाए स्थान? :: Pahilopost.com

काठमाडौंः १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि मंगलवार बक्सिङबाट १६ खेलाडी छनोट भएका छन्। लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा साेमबार र मंगलबार सम्पन्न प्रतिस्पर्धाबाट १० पुरुष र ६ महिला खेलाडीको छनोट भएको हो। सोमबार र मंगलबार भएको छनोटमा ८/८ खेलाडी छनोट भएका हुन्। सोमबार भएको छनोटमा