काठमाडौं– माछापुच्छ्रे बैंकले ग्लोबल मनी वीक २०२४ मनाएको छ । ‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्यूचर’ भन्ने मूल नाराका साथ मार्च १८ तारिख देखि २४ तारिखसम्म ग्लोबल मनी वीक २०२४ अन्तर्गत बैंकले देशभरका आफ्ना शाखा कार्यालयहरू मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गरेको थियो । बैंकले ७ वटै प्रदेशमा स्थानीय स्कुल, कलेज, क्लबहरूसँग समन्वय […]