९ चैत, काठमाडौं । राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले रुसलाई युक्रेनमा जारी युद्ध तत्काल अन्त्य गर्न अनुरोध गरेका छन् । गुटेरेसले युक्रेनमा जारी युद्ध नजित्ने भन्दै रुसलाई तत्काल युद्ध अन्त्य गर्न आग्रह गरेका हुन् । ‘यो युद्ध जित्न सकिँदैन’, गुटेरेसले भने, ‘ढिलो-चाँडो यो युद्ध रणभूमिबाट शान्तिको टेबलमा पुग्ने छ । यो अपरिहार्य छ ।’ महासचिव […]