आज पश्चिमी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । पश्चिमी क्षेत्रको मौसम भने पूर्ण बद्ली भएको मौसमविद्ले बताएका छन् ।  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पश्चिमी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।  यी प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा पनि आज हिमपातको सम्भावना छ । अहिले बाजुरा र कालिकोटामा पानी परिरहेको पनि भट्ट...

सम्बन्धित सामग्री

चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका विभन्न भागमा आज चट्याङसहित वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  देशको उच्च पहाडी तथा हिमाली...

उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको संभावना

काठमाडौं । देशका अधिकांश भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएरातिदेखि कर्णाली प्रदेशदेखि पूर्वका अधिकांश स्थानमा वर्षा भएको र केही स्थानमा अहिले पनि वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा गएराति मेघ गर्जन र चट्याङसहित वर्षा भयो भने उपत्यकामा आज बिहान ६ बजेको तापक्रम ६ […]