नागरिकको करले चुनावमा भोट किन्न सामाजिक सुरक्षाको नाम बेच्न बन्द गर्नुपर्छ । सरकारले सामाजिक सुरक्षाको दायित्व आफूमात्र नबोकी यसको दायित्व बाँडेर अन्य सरोकारवालालाई पनि यसमा समावेश गर्दै अगाडि बढ्दामात्र सामाजिक सुरक्षाको अनुभूति हुन्छ । विश्वका विभिन्न मुलुकका सरकारले सामाजिक सुरक्षाका विभिन्न योजना कार्यानवयन गरिरहेका छन् । तर, नेपालमा सरकारले सामाजिक सुरक्षा भनेको आफ्ना कार्यकर्तालाई नगद […]