ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका विभिन्न स्थानीय तहबीच सम्झौता भएको छ ।हेफर प्रोजेक्ट नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत बाख्रा पालक कृषकलाई प्रोत्साहन गरी वित्तीय मुलप्रभाहमा साना किसानहरुको पँहुच बढाई कृषि उत्पादन अभिवृद्धि गर्न सहुलियतपूर्ण कृषि कर्जा प्रवाह गर्ने सम्झौता भएको छ ।सो सम्झौतामा बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ तथा […]