नयाँदिल्ली पुग्यो डा. महत नेतृत्वको कांग्रेस टोली

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरूको टोली बिहीवार साँझ भारतको राजधानी नयाँदिल्ली पुगेको छ ।सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा डा. महत नेतृत्वको टोली बिहीवार नयाँदिल्ली पुगेको हो ।टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा छन् । ५ दिनको भ्रमणका क्रम...