काठमाडौं, ६ बैशाख । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पुर्वस्थायी कमिटी सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चार उपमहानगरपालिकाको नेतृत्व दाबी गर्न आग्रह गरेका छन् । चुनावी तालमेलबारे छलफल गर्न अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज बसेको बैठकले उपमहानगरमा लचकता नहुन सुझाव दिएका हुन् । माओवादीले जितपुर,–सिमरा, धरान र हेटौडा उपमहानगरको प्रमुख पाउनुपर्ने माग गर्दै आएको हो […]