अमेरिकी संसद्‍मा ट्रम्पले सुनाए उपलब्धि : भारत-पाक युद्ध रोकेँ, गाजा युद्धविराम ठूलो सफलता, इरानको आणविक कार्यक्रम ध्वस्त

वाशिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहान (नेपाली समयअनुसार) अमेरिकी संसद्मा वार्षिक सम्बोधन गरेका छन्। वर्षको सुरुवातमा राष्ट्रपतिले दिने यस सम्बोधनलाई ‘स्टेट अफ द युनियन’ भनिन्छ। करिब १ घण्टा ५० मिनेट लामो भाषणमा ट्रम्पले फेरि एकपटक भारत–पाकिस्तानबीचको सम्भावित संघर्ष आफूले रोकेको दाबी दोहोर्‍याए। उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफको भनाइ उद्धृत गर्दै दुवै देशबीच […]