न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं शंखरापुर नगरपालीका ३ बोजेनीमा दम्पती मृत भेटिएका छन्। खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४७ वर्षीया फुलकुमारी थिङको मृत्यु भएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार उनीहरु आफू बसेको घरको कोठामा मृत भेटिएका हुन्। कोठामा कोइला बालेको देखिएको छ। बिहान ७ बजेसम्म […]