काठमाडौं महानगरपालिकाले ३० वर्गफुटभन्दा ठूला होर्डिङ बोर्ड (परिचय पाटी) हटाउन १५ दिन समय थप गरेको छ । मंगलबार एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र व्यापार गर्ने संघ–संस्था, सहकारी तथा गैरसरकारी निकायहरूले...
विज्ञापन केन्द्र जस्तै बनेको पाथीभरा क्षेत्रका होर्डिङ बोर्ड हटाइने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले १५ दिन भित्र राख्नेले आफैं हटाउन निर्देशन गरेको छ । नहटाए प्रक्रियाअनुरुप हुने सार्वजनिक सूचनामा उल्लेख छ ।