दाङ : दाङमा ६७ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा लमही नगरपालिका-६ मध्यनगर निवासी २९ वर्षीय बलबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।प्रहरीका अनुसार चौधरीले ती वृद्धा घरमा एक्लै भएको समय पारेर पटक पटक जबरजस्ती करणी गर्दै आएका थिए। वृद्धाले आफूलाई जबरजस्ती करणी गर्ने व्यक्तिको पहिचान गर्न नसक्दा घटना बाहिरिन ढिला भएको प्रहरीले बताएको छ।आफूलाई जबरजस्ती करणी गर्ने व्यक्ति साउन २ गते राति ९ बजेतिर वृद्धाले पहिचान गरेपछि उ