प्रेस रिभ्यू : सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष !

२ पुस, काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मत परिणामको नतिजा राजधानीबाट आज प्रकाशित पत्रिकाहरुको प्राथमिकतामा परेको छ । साथै नयाँ सरकार गठनका लागि भइरहेका कसरत, सत्ता पक्ष र प्रतिपक्ष बीचको विवादलगायतका समाचारले पनि पत्रपत्रिकामा उत्तिकै स्थान पाएका छन् । राजधानी दैनिकले 'सरकारमा १७ मन्त्री प्रतिपक्षसँग साझेदारी' शीर्षकमा मुख्य समाचार …