सफा हिमाल अभियानमा खटिएको नेपाली सेनाको टोलीले सोमबार सगरमाथा शिखर आरोहण गरेको छ । नेपाली सेनाका कर्णेल किशोर अधिकारीको नेतृत्वमा कप्तानहरु दिपेन्द्रसिं खत्री, विष्णुबल राई र दुई जवानहरु किशोर जवेगु, शंकर कुँवरले सगरमाथा आरोहण गरेका हुन् ।
यस वर्षको वसन्तकालीन सिजनमा आरोहण खुला भएसँगै आरोहीले सगरमाथा शिखर चुम्न थालेका छन् । हालसम्म नौजना आइसफल डाक्टर र १० जना आरोही–गाइड गरी १९ जनाले सफलतापूर्वक सगरमाथा आरोहण गरिसकेको सगरमाथा आधार...
अभिनेत्री दीया पुनले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । उनले शुक्रबार बिहान सगरमाथा शिखर चुमेकी हुन् ।उनी सगरमाथा शिखरमा पुग्न सफल भएको आरोही निर्मल पूर्जाले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनीसहित २० जनाको टोलीले एकसाथ सगरमाथा आरोहण गरेको छ । ६ अप्रिलमा सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्यका साथ गत चैत्रमा आरोहण सुरु गरेकी दीया केही ढिलो गरेर सगरमाथाको चुचुरोमा पुगेकी हुन् ।अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवा
यो सिजनमा आरोहण गर्न कस्सिएका तीन सय १७ मध्ये बिहीबार बिहानसम्म एक सय ७० आरोहीले चुमे सगरमाथा शिखर
अश्वेत अल्पसंख्यक समुदायका ६ ‘अफ्रिकी–अमेरिकी’ आरोहीले बिहीबार बिहान सगरमाथाको शिखर चुमेका छन् । अमेरिकाको...
सगरमाथा शिखर सामुन्नेको कालापत्थरमा मंगलबार नारी दिवसका अवसरमा भएको भेलाले जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरेको छ । सन् २००९ मा भएको मन्त्रिपरिषद् बैठकको झल्को दिने भेलामा ४० नारीको समूह सहभागी भएका छन् ।
गण्डकी–सगरमाथा आरोहणको कीर्तिमान सहजरूपमा सम्भव छैन । सहज हुँदो हो त सगरमाथा शिखर आरोहणको त्यति महत्व पनि हुने थिएन होला । निकै कम मानिसले ठूलो साहस र दृढताका साथ सगरमाथा चढेर रेकर्ड कायम गरेको इतिहासका बीच कास्कीका एक होचा र अपाङ्ता भएका व्यक्ति सागर सुनार (विश्वकर्माले) पनि सगरमाथा आरोहणको इतिहास रच्ने प्रयास गरेका छन् । […]