नगरप्रमुख सहित मध्यपुर थिमिका ९ जनाको राजीनामा

भक्तपुर : पार्टीले टिकट दिए पुनः स्थानीय निर्वाचनमा उम्मेदवार बन्न मध्यपुर थिमि नगरपालिकाका प्रमुखसहित ९ जना जनप्रतिनिधिले आज (शुक्रवार) पदबाट राजीनामा दिएका छन्। निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने व्यवस्था गरेकाले प्रमुख श्रेष्ठसहित शुक्रवार ९ जनाले राजीनामा दिएका हुन्।राजीनामा दिनेहरूमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, वडा नं. ५ का वडाध्यक्ष अमृतमान श्रेष्ठ र वडा नं. ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति र वडा सदस्

सम्बन्धित सामग्री

मध्यपुर थिमी नगरपालिकाका मेयरले दिए राजीनामा

वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन पुनः उम्मेदवार दिन धमाधम राजीनामा दिन थालेका छन् । सोही क्रममा भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख (मेयर) मदनसुन्दर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नगरप्रमुख पदमा निर्वाचित भएका थिए ।  श्रेष्ठले शुक्रबार नगरपालिकाकी उपप्रमुख अन्जनादेवी मधिकर्मीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् ।